AIIB Project-affected People’s Mechanism (PPM)
Project-affected People’s Mechanism. Asian Infrastructure Investment Bank established the Project-affected People’s Mechanism (PPM) to provide an opportunity for the independent and impartial review of submissions from project-affected people who believe they have been or are likely to be adversely affected by AIIB’s failure to implement its ESP in situations when their concerns cannot be addressed satisfactorily through the project-level GRM or the processes of the Bank’s Management. Information on the PPM is available at:
आयोजना प्रभावित समुदायहरुको गुनासो व्यवस्थापन संयन्त्र एसियाली पूर्वाधार लगानी बैंकले आफ्नो वातावरणिय तथा सामाजिक नितिहरुको पालना गर्न नसकेको कारण परेको असर र बैंकको व्यवस्थापन तथा आयोजना स्तरको गुनासो व्यवस्थापन संयन्त्रले समाधान गर्न नसक्ने खालका गुनासोहरुको उचित, पारदर्र्शी, तथा निस्पक्ष समाधान गर्नको लागि एसियाली पूर्वाधार लगानी बैंकले आयोजना प्रभावित समुदायहरुको गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरेको छ । तल उल्लेखित वेब साइटमा पूर्ण जानकारी उपलब्ध छ ।